You are viewing the translated version of बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था.

Section 26
बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था
ऐनको दफा ७२ बमोजिम बीमकले स्वीकार गर्ने जोखिम बीमकको व्यवसायको आकार, जोखिम बहन गर्ने क्षमता, जोखिमको अवस्था (रिस्क प्रोफाइल) र व्यवसायको प्रकृति तथा जटिलताका आधारमा गरिनेछ ।